कसो कासो माया बस्योमा आर्यन र रेखा थापाले बाध्ने भए जोडी

माघ २७ । सबिर श्रेष्ठले नायिका रेखा थापा र नायक आर्यन अधिकारीलाई लिएर फिल्म को ‘कसो कसो माया बस्यो’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । लभ स्टोरी फिल्ममा रेखा र आर्यनको मुख्य भूमिका रहनेछ । फिल्मको छायाँकन आउँदो बैशाखदेखि सुरु हुने निर्देशक तथा निर्माता श्रेष्ठले बताएका छन् ।
काईट्स् ईन्टटेन्मेण्टको ब्यानरमा रामहरी धितालसँगको सहकार्यमा सबिरले ‘कसो कसो माया बस्यो’ निर्माण तथा निर्देशन गर्न लागेका हुन् । यसअघि पनि सविरले धितालसँग मिलेर ‘तथास्तु’ बनाएका थिए । जसमा रेखा नै शिर्ष भूमिकामा थिइन् ।
Aryan Adhikari rekha thapa