२.० भारतकै सबभन्दा महँगो फिल्म, निर्माता हैरान

माघ - २६ । २.० फिल्म निर्माणा गर्ने घाेषणा गरेको छाेटाे समयमा नै निकै चर्चा बटुलेको छ । सुपरस्टार रजनीकान्त र अभिनेता अक्षय कुमारलार्इ लिएर फिल्म बन्न लागेकाे हाे ।
अहिले आएर फिल्मबारे नयाँ चर्चा थपिएको छ । फिल्म साढे ६ सय करोडको लागतमा बन्ने भए खबर बहिरिएसँगै चर्चा चुलिएकाे हाे । यो खबरले अहिले भारतीय मिडियामा उक्त फिल्मको चर्चा चुलिएसँगै बलिउडका निर्माताहरु हैरान भएका छन् । भिलेनको भूमिकामा देखिन लागेका अक्षय कुमारको मेक अप, पारिश्रामिक र स्टन्टका साथै फिल्मको प्रचारका लागि छुट्याइएको रकमले फिल्मको बजेट बढाएको हो । यो फिल्म भारतकै सबभन्दा महँगो फिल्म हुने बताइएको छ । फिल्म अक्टोबरमा रिलिज हुने बताइएको छ । 2.0 Aksya Kumar Rajani Kanta