खेल

नेपाल फिफा वरियतामा २ स्थान माथि उक्लिन सफल

नेपाल फिफा वरियतामा २ स्थान माथि उक्लिन सफल
माघ–२७ । नेपालले विश्व फुटबल वरियतामा २ स्थान माथि सुधार गरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको वरियताअनुसार नेपाल १ सय ७३ औं स्थानमा पुगेको छ ।  दक्षिण एसियाली देशमध्ये भारत सबैभन्दा माथि १ सय ३० औं स्थानमा छ । विश्वको नम्बर १ मा अर्जेन्टिना रहदा दोस्रो र तेस्रोमा क्रमश ब्राजिल र जर्मनी रहेका छन् ।

नेपाल नेपाल एपिएफ क्लब फिफा

विशेष