मनोरञ्जन

फिल्म पद्मावतीको सुटिङबारे राजस्थानी पूर्व राजमाताको यस्तो दाबी

फिल्म पद्मावतीको सुटिङबारे राजस्थानी पूर्व राजमाताको यस्तो दाबी

 फिल्म ‘पद्मावती’ को सुटिङको क्रममा भएको झडपले भारतीय मिडियामा निकै सनसनी मच्चियो । निर्देशक सञ्जय लिला भन्सालीले फिल्मको स्कृप्ट जयपूरका कर्मचारीलाई पढ्न नदिएको र फिल्ममा धेरै कथाा बंगएर लेखेका कारण उनीमथि जयपूरका कार्नी सेनाले आक्रमण गरेका थिए ।

जयपूरका पूर्व राजपरिवरले सञ्जय लीला भन्सालीमाथि केही अनुशाशित कदम चाल्ने खबरले अहिले भारतीय मिडिया तातेको छ । फिल्मको पूर्ण रुपमा जानकारी नदिएका कारण जयपूरका पूर्व राजपरिवर कदम चल्न बाध्य भएको बतइएको छ ।

जयपूरका पूर्व राजपरिवारको नाममा रहेको जाइग्राह फोर्टमा छायांकन भइरहेको समयमा कार्नी सेनका सदस्यहरुले जनावरी २७ को दिन विरोध गरेका थिए । भन्सालीलाई इतिहासको थालाई बंगाएर फिल्ममा प्रस्तुत गरेके आरोप लगाउँदै उनीहरुले भन्साली माथि झाप्पड पनि हानेका थिए ।

जयपुरकी पूर्व राजमाता पदमीनी देवीले आफू राजस्थानको महत्वपूर्ण इतिहास जोगाइ राख्नका लागि जस्तोसुकै अवस्था आएपनि तयार रहने बताइन् । उनको अनुसार फिल्मको स्क्रीप्ट पूर्ण रुपमा पढिसके पछिमात्र सुटिङ गर्ने अनुमती दिइनेछ । यसकासाथै राजस्थानको इतिहासलाई बंगाउने कोशिश गरे कसैलाई माफी नहुने उनले बताइन् ।

Padmawati

विशेष