मनोरञ्जन

भ्यालेनटाइन डेको दिन पनि फुर्सद छैन यी जवान हिरोइनलाई

भ्यालेनटाइन डेको दिन पनि फुर्सद छैन यी जवान हिरोइनलाई
माघ २९ । बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट अहिलेकी व्यस्त नायिका हुन् । यी २३ वर्षीय नायिकालाई यो वर्षका भ्यालेनटाइन डेको दिन पनि फुर्सद छैन । अालिया अहिले दुईवटा फिल्मको तयारमिा लागेकी छिन् । भ्यालेनटाइनको दिन उनी आउँदो फिल्म ‘बद्रीनाथकी दुल्हनीया’ को प्रचारमा व्यस्त रहने छिन् । योसमेत गरेर आलीयाले बरुनसँग तीन पटकसम्म रोमान्स गरिसकेकी छिन् । बरुनसँग पटकपटक जोडी बाध्नुमा उनले बरुनको र आफ्नो केमेस्ट्रि मिल्ने गरेको र काम गर्न सजिलो हुने बताइन् ।

Alia Bhatta

विशेष