खेल

सिमरा गोल्डकपको उपाधि संकटालार्इ

सिमरा गोल्डकपको उपाधि संकटालार्इ
माघ - २९ । बाराको सिमरामा सम्पन्न आठौं सिमरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । त्रिभुवन आर्मीलाई टाईबे्रकरमा ४–२ गोलले हराउंदै संकटाले उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेट एक-एक गोलको बराबरीमा सकिएपछि टाईब्रकेरबाट निर्णय लिइएको हो । विजेता संकटा क्लबले पाँच लाख ५१ हजार र उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयां प्राप्त गरेका छन् ।

Simara Gold Cup

विशेष