खेल

सृजना आमन्त्रण भलिवलः एपीएफ र त्रिभुवन आर्मी विजयी

सृजना आमन्त्रण भलिवलः एपीएफ र त्रिभुवन आर्मी विजयी
माघ - २९ । एपीएफ क्लबले सृजना आमन्त्रण अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि जितेको छ । कास्कीको पोखरा रंगशालास्थित भलिबल कोर्टमा एपीएफले न्यु डाइमण्डलाई ३–१ ले हराउंदै एपीएफले उपाधि जितेको हो । त्यस्तै त्रिभुवन आर्मी क्लब भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ । आर्मीले अर्को विभागीय टोली पुलिस क्लबलाईलाई ३–१ ले हराएको थियो । विजेता एपीएफ र आर्मीले एक लाख ५५ हजार ५ सय ५५ रुपैयां प्राप्त गरे भने उपविजेता भएका न्यू डायमण्ड र पुलिसले ७७ हजार ७ सय ७७ रुपैयां प्राप्त गरे ।

Volleyball

विशेष