मनोरञ्जन

बहिनीलाई बलिउडमा ल्याउँदै कट्रिना

बहिनीलाई बलिउडमा ल्याउँदै कट्रिना

बलिउड नायिका प्रियंका चोपडा, अनुष्का शर्मा फिल्म निर्माणमा कस्सिरहेको बेला अर्की नायिक कट्रिना कैफ पनि निर्मात्री बन्ने भएकी छन। कट्रिनाले आफ्नै बहिनी इशाबलेसँग मिलेर फिल्म बनाउन लागेको नायक सलमान खानले हालै खुलासा गरेकी छन् ।

बेलायतमा मोडलिङसमेत गदै आएकी नायिक इशाबलेलाई सलमानले भारत ल्याएर निर्माणमा लन्च गर्न खोजेको हालै हल्ला फैलिएपछि सलमानले आफूले तत्कालै त्यस्तो कुनै योजना नभएको जनाउँदै भने ‘बरु कट्रिनाले आफ्नै ब्यानरमार्फत बहिनीसँगै एकैसाथ डेब्यु गर्न लागेकी छन् ।’

कट्रिनाले पूर्वप्रमी सलमानसँग लामो छलफलपछि फिल्म निर्माणमा बहिनीसँगै हात हाल्न लागेको बताइएको छ ।

Isabel

विशेष