इतिहासमा आज

आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै

आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै
फागुन २ । विश्व रेडियो दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ तारिखका दिन रेडियो दिवस मनाउने गरिएको छ । विश्वासमा रेडियोको प्रसारण आरम्भ भएको वर्ष हाे । नेपालमा राणाशासन अन्त्यका लागि संघर्षरत नेपाली नेपाली कांग्रेसले २००३ सालमा रेडियो प्रसारण गरेको थियो । औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ । निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भएको २०५२ सालदेखि हो । हाल मुलुकका सबै जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । रेडियो सञ्चारको सबैभन्दा प्रभावकारी माध्यममध्ये एक हो ।

World Radio Day

विशेष