मनोरञ्जन

वर्षाले छाडिन मेरो पैसा खोइ

वर्षाले छाडिन मेरो पैसा खोइ
फागुन ४ । केही हप्ताअघि मेरो पैसा खोइ फिल्ममा वर्षा सिवाकोटी अनुबन्धित भएको समाचार प्रकाशमा आएको थियो । बलिउडका निर्देशक विवेक शर्माले निर्देशन गर्न लागेको भएकाले उक्त फिल्मलाई विशेष रुपमा हेरिदैं थियो । तर, भर्खरै वर्षाले फिल्म छाडेको ब्रेकिङ समाचार पनि आइसकेको छ । वर्षाले फिल्म किन छाडिन ? यसबारे फिल्म निर्माता र वर्षा दुबैका आ–आफ्नै तर्क छन् । निर्माता रोज राणाका अनुसार भुमिका धेरै छोटो भएका कारण उनले अस्विकार गरेको जनाएका हुन् । निर्देशक विवेकले बलिउडको भुतनाथ निर्देशन गरेका थिए ।

Barsha Sivakoti

विशेष