ओटोमोबाइल Technology

अब गुड्ने होइन उड्ने कार बजारमा, घण्टामा १ सय किलोमिटरको यात्रा गर्न सकिने

अब गुड्ने होइन उड्ने कार बजारमा, घण्टामा १ सय किलोमिटरको यात्रा गर्न सकिने

फागुन ४ । दुबईमा उड्ने कारको सफल परीक्षण गरिएको छ । जो सडकमा गुड्ने होइन कि हावामा उड्ने गर्दछ ।

एक सीट क्षमताको यो कारलाई आधा घण्टा रिजार्ज गर्दा ५० किलोमिटरसम्म उडाउन सकिन्छ । उक्त कार कार चीनको एक कम्पनीले निर्माण गरेको हो ।

दुबईले सन् २०३० सम्म मुलुकलाई ‘सेल्फ ड्राइभिङ ट्रान्सपोर्ट सिस्टम’ मा लैजाने योजना अघि सारेको छ । यस्तो अवस्थामा यो कार सवारी चाप कम गर्न निकै उपयोगी हुने विश्वास गरिएको छ ।

अधिकारीहरुका अनुसार यो कारले ३ सय मिटरको उचाइमा उडान गर्दछ । एक घण्टामा यसले एक सय किलोमिटरको यात्रा पार गर्दछ

Flyaing Car

विशेष