खेल

च्याम्पियन्स लिगमा रियलको जित, आर्सनलको लज्जास्पद हार

च्याम्पियन्स लिगमा रियलको जित, आर्सनलको लज्जास्पद हार

फागुन ५ । च्याम्पियन्स लिग फुटवल अन्तरगत प्रिक्वाटरफाईनलको पहिलो लेगमा रियल मड्रिडले शानदार जित दर्ता गरेको छ ।

रियलको होम ग्राउण्डमा रियल मड्रिडले नेपोलीलाई ३–१ गोल अन्तरमा पराजित गर्यो । खेलको आठौं मिनेटमा लोरेन्जो एन्सिनिएले गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । तर त्यसपछिको खेलमा रियलले एकतर्फी खेल पस्किएको थियो ।

खेलको १८ औं मिनेटमा करिब बेन्जिमाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा टोनी क्रस र कासिमिरोले थप गोल गरेपछि मड्रिड सहज जित निकाल्न सफल भयो । त्यस्तै गएराती भएको अर्को आर्सनल भने बार्यन म्युनिखसँग ५–१ गोल अन्तरमा पराजित भयो । बार्यको होमप्राउडमा भएको खेलामा ७५ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको थियो ।

Champians Leauge

विशेष