खेल

ज्लातन ईब्राहिमोभिचको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडले सेन्ट इटिनीलाई हरायो

ज्लातन ईब्राहिमोभिचको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडले सेन्ट इटिनीलाई हरायो

फागुन ६ । युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड विजयी भएको छ ।

राउण्ड अफ थर्टीटु अन्तर्गत पहिलो लेगको खेलमा म्यान्चेस्टर युनाईटेडले फ्रान्सको सेन्ट इटिनीलाई ३–० ले हरायो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन ज्लातन ईब्राहिमोभिचले ह्याट्रिक गरेका थिए ।

त्यस्तै अर्को खेलमा टोटनह्यामलाई बेल्जियमको गेन्कले १–० ले हराएको हो । युरोपा लिगका अन्य खेलहरुमा फ्रान्सको लियोंले नेदरल्याण्ड्सको अल्कमारलाई ४–१ ले पराजित गर्दा स्पेनको एथ्लेटिक बिल्बाओ, टर्कीको बेसिक्टास, ईटालीको फियोरेन्टीना र युक्रेनको शख्तर पनि विजयी भएका छन् ।

Uropa leauge

विशेष