मनोरञ्जन

तस्बिरमा हेर्नुहोस् बिना मेक–अपमा देखिएकी माधुरी दिक्षित

तस्बिरमा हेर्नुहोस् बिना मेक–अपमा देखिएकी माधुरी दिक्षित

एजेन्सी । बलिउडकी अभिनेत्री माधुरी दिक्षितलाई मन नपराउने सायदै कम छन् । किनकि उनी चलचित्रको रंगिन पर्दा अत्यान्दै सुन्दर देखिन्छिन् । सायद कमैले देख्न पाउँछन् उनको पर्दा पछाडीको वास्तविक अनुहार । यो पटक बिना मेक-अप खिचिएका  माधुरीका तस्बिर इन्टरनेटमा भाइरल भएको छन् ।  

श्रीमान श्रीराम नेने भेट्न बान्द्रा(मुम्बाइ) पुगेकी माधुरीबिना मेक–अप देखिइन् । बिना मेक–अप देखिएकी माधुरीलाई फोटोग्राफरले देखेपछि उनी मुख छोप्न थालेको फोटोमा प्रष्ट देखिन्छ । मेक-अपबिना भिन्न देखिएकी माधुरीको उक्त फोटोमा उनको वास्तविक उमेर झल्किएको थियो । यही आउँदो मे महिनामा उनी ५० वर्ष लाग्दै छिन् ।

 

माधुरी दिक्षित

विशेष