एका विहानै नेपालमा भूकम्प गयो

फागुन ७ । लामो समय पछि नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज विहान ६ बजे धादिङ केन्द्र बिन्दु भएर ४ दशमलबको भूकम्पको धक्का गएको नेपाल भूकम्प मापन केन्द्रले जनाएको छ ।
यद्यपी यो नयाँ भूकम्प भने होइन पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
Earthquake