प्रवास

राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकारबाट नेपाली चेली सन्जिता प्रधानकाे राजीनामा

राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकारबाट नेपाली चेली सन्जिता प्रधानकाे राजीनामा
फागुन ७ । अमेरिकी राष्ट्रपति वाराक ओवामाको राष्ट्रपतिकालमा राष्ट्रपतिको सल्लाहकार समितिको सदस्यमा नियुक्त नेपाली चेली सन्जिता प्रधानले आफ्नो पदवाट राजीनामा दिएकी छिन् । डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा आसिन भएपछि आप्रवासीप्रति उनको रवैया अघिल्ला राष्ट्रपतिको भन्दा फरक रहेको  र यही कारणवाट कमिसनका १० जनाले राष्ट्रपति समक्ष राजिनामा वुझाएका हुन् ।  जसमा सन्जिता प्रधान पनि राजिनामा गर्ने मध्यकी एक हुन् । राजिनामा पत्रमा शरणार्थीहरुको प्रवेशमा रोक, मेक्सिकोको सिमामा बनाइने भनिएको पर्खाल, अघिल्ला राष्ट्रपति ओवामाले शुरु गरेको स्वास्थ्य विमा लगायतलाई मुद्दा वनाइएको छ ।

sanjita pradhan

विशेष