यी हुन् इन्गेजमेन्ट गरेर पनि विवाह नगरेका बलिउडका कलाकार

इन्गेजमेन्टलाई विवाहको पहिलो चरण मानिन्छ । इन्गेजमेन्ट भएपछि विवाह हुने कुरा पनि करिब करिब पक्का हुन्छ । बलिउडमा यस्ता धेरै जोडिहरु छन् जसले इन्गेजमेन्ट गरे पनि विवाह गरेनन् । यीनै हुन् ती इन्गेजमेन्ट पछि पनि विवाह बन्धनमा नबाँधिएका जोडिहरु ।
१) गोहर खान र सजिद खान — त्यतिबेला गोहरले एउटा फिल्ममा डेब्यु गरिसकेर मोडलिङमा लागेकी थिइन् । सजिद पनि अहिलेको जस्तो त्यति चर्चित निर्देशक भइसकेका थिएनन् । उनी कुनै कार्यक्रमको सञ्चालकको रुपमा प्रचलित थिए । यी दुईले सन् २००३ मा विवाह गर्नका लागि इन्गेजमेन्ट गरेका थिए । तर, कारणवश उनीहरुको विवाह भएन ।
२) बर्खा भिष्ट र करण सिंह ग्रोभर — अभिनेता करण सिंह ग्रोभर आफ्नो अभिनयभन्दा पनि विवाहका हल्लाले बेलाबेलामा चर्चामा आइरहन्छन् । यी दुईले सन् २००४ मा एमटिभिबाट प्रशारण हुने ‘कित्नी मस्त है जिन्दगी’ मा सँगै काम गरेका थिए । यही समयमा उनीहरु प्रेममा परेर उनीहरुको इन्गेजमेन्ट पनि भयो । तर, सन् २००६ मा आएर उनीहरुले आफूहरु विवाह नगर्ने घोषणा गरेका थिए । करणले अहिले अभिनेत्री बिपासा बासुसँग विवाह गरिसकेका छन् ।
३) राखी सावन्त र इलेस पारुजानवाला — राखी सासवन्त अनेकौँ फन्डाका कारण बलिउडमा चर्चामा आइरहन्छिन् । त्यस्तै एक समय जब राखीले ‘स्वयम्बरस्’ नाम गरेको कार्यक्रमको सञ्चालन गरिन् उनको चर्चा झनै चुलियो । उक्त सोमा एकजना केटालाई छानेर राखीले विवाह गर्नुपर्ने थियो । उनले इलेसलाई विवाह गर्न चुनेर उनैसँग इन्गेजमेन्ट गरिन् । तर, वास्तावमा त्यो सबै नाटक रहेछ । राखीले पछि आफूले उक्त सो विवाह गर्नका लागि नभएर पैसाको लागिमात्र गरेको बताएकी थिइन् ।
४) उपेन पटेल र करिस्मा तन्ना — उपेन पटेल र करिस्मा तन्ना रियालीटि सो ‘बिग बोस’ का चर्चित जोडि हुन् । यी दुबैले रियालिटि सो ‘नच बल्लीय’ मा इन्गेजमेन्ट गरेका थिए । तर इनगेजमेन्टको २ वर्ष पछि नै उनीहरु सँगै रहेनन् । यनिकी अहिलेको भाषमा भन्दा उनीहरुले दुई वर्षमै आफ्नो ब्रेक अप भएको घोषणा गरे । इन्गेजमेन्ट कलाकार