खेल

विश्व क्रिकेट लिगः नेपाल र केन्याको खेल कीर्तिपुरमै हुने

विश्व क्रिकेट लिगः नेपाल र केन्याको खेल कीर्तिपुरमै हुने
फागुन ८ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै हुने भएको छ । आईसीसीका अनुसार पहिलो खेल फागुन २८ मा हुनेछ भने दोस्रो खेल फागुन ३० मा हुनेछ । आईसीसीले आफ्नो वेबसाइटमा नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने जनाएको छ ।

Nepal Vs kenya

विशेष