प्रवास

प्रजुनकुमार अधिकारीकाे संयोजकत्वमा नयाँ शक्ति नेपालको मकाउ आइएनस समाज गठन

प्रजुनकुमार अधिकारीकाे संयोजकत्वमा नयाँ शक्ति नेपालको मकाउ आइएनस समाज गठन
फागुन ९ । नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज (आइएनएस) मकाउ गठन भएको छ । नेपाली समाज हङ्कङका संयोजक प्रेम लामाको उपस्थितिमा भएको भेलाले प्रजुन कुमार अधिकारको संयोजकत्वमा ४१ सदस्यीय आइएनएस मकाउ गठन गरेको प्रवास प्रादेशिक समितिका सहसयोजक शंकर भण्डारीले जानकारी दिए । भेलाले उप–संयोजकमा यम बिलास भट्टराई र ईश्वर श्रेष्ठ, महासचिब नगेन्द्र खत्री , कोषाध्यक्ष अमृत श्रेष्ठ सल्लाहकार बीरबल गुरुङलाई चयन गरेको छ । यस्तै सदस्यहरु ,लक्ष्मण भण्डारी, राम बुढा, चन्द्र छ्न्त्याल , देब कुवँर, सुजन कुमाल, डिल्ली खड्का ,बिक्रम श्रेष्ठ, लोकेस न्यौपाने , राम बहादुर बि क, ऋषि तामाङ, दिपक अधिकारी, सरस्वती पोखरेल , बिकाश रावल, जीवन कुवँर , निर्मला गुरुङ , केदार नेपाली, गोबिन्द पाण्डे लगायत रहेका छन् ।

Naya Sakti nepal

विशेष