मनोरञ्जन

क्यान्सर पीडित ह्युज ज्याकम्यानले गराए आठौं पटक नाकको सर्जरी

क्यान्सर पीडित ह्युज ज्याकम्यानले गराए आठौं पटक नाकको सर्जरी
फागुन ९ । हलिउड अभिनेता ह्युज ज्याकम्यानले हालै मात्र नाकको सर्जरी गरेका छन् । यो उनको छैठौँ सर्जरी हो । आफूले सर्जरी गराएको जानकारी दिँदै उनले एक तस्वीर सामाजिक संजालमा पोष्ट गरेका छन् । ४८ वर्षिय ह्युज क्यान्सर पीडित हुन् । उनलाई छालाको क्यान्सर भएको छ । थाहा हुने बित्तिकै उपचार सुरु गरेका कारण उनको जीवनमा सामान्य हुने उनको आशा छ । आफू क्यान्सरबाट पीडित भएपछि उनी अरुलाई पनि यसको बारेमा जानकारी दिँदै यसबाट बच्न सल्लाह दिँदै हिड्छन् । अब उनी छिट्टै नै सिनेमा देखिने छन् ।

Huj Jakman

विशेष