मनोरञ्जन

सोसल मिडियाले जिउँदै मारिदिएकी यी भारती अभिनेत्री

सोसल मिडियाले जिउँदै मारिदिएकी यी भारती अभिनेत्री
आइबार राति सोसल मिडिया ट्वीटरमा भारतीय अभिनोत्री फरिदा जलालको मृत्युको अफवाह ट्रेडिङमा आयो । यो झुटो खबर कति सम्म छायो भने फरिदो आफू जीवितै छु भनेर अन्तरवार्ता नै दिनु्पर्याे । उनले भनिन् पहिले मलाइ यो ठट्टा जस्तै लाग्यो । त्यसैले पनि सुरुमा खासै मतलब गरिन । तर जब मेरो मोबाइलमा लगातार फोन आउन थाल्यो त्यपिछि भने आफू जिउँदै छु भन्नुपर्याे । यतिबेला भने यी ६७ वर्षीयाबारे यस्तो हौवा कसरी इन्टरनेटमा भाइरल भयो भनी खोजी सुरु भएको छ । फारिदाले आफू जीवितै रहेको प्रमाण स्वरुप ट्वीट पनि गरिन ।

Farida Jalal

विशेष