खेल

आर्सनल एफए कपको क्वाटरफाईनलमा प्रवेश

आर्सनल एफए कपको क्वाटरफाईनलमा प्रवेश
फागुन १० । आर्सनल एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । सोमबार राती भएको खेलमा आर्सनलले सटनलाई २–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । आर्सनललाई विजयी गराउन लुकास पेरेज र थियो वाल्कोटले एक एक गोल गरे । जितसँगै आर्सनलले लिंकन सिटी विरुद्धको क्वाटरफाईनल आमने सामने हुने छन् । त्यस्तै अर्को खेलमा बर्नलेलाई पाखा लगाँउदै लिंकन सिटी क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

Afa cup

विशेष