देश

हुम्लामा हिमपात

हुम्लामा हिमपात
फागुन - १० । हुम्ला जिल्लामा गएरातिदेखि हिमपात भइरहेको छ। सदरमुकाम सिमीकोटमा भएको हिमपातका कारण अत्यधिक चिसो बढेको छ। उत्तरी भेगका जनता सदरमुकामसम्म आउन नसक्ने भएका छन्। स्थानीय बासिन्दा हिमपातले यहाँको बालीनाली सप्रने भएपछि यहाँका स्थानीय बासिन्दा खुसी भएका छन्। कात्तिकदेखि हिमपात नहुँदा यहाँका खानेपानीका मुहानहरु पनि सुक्दै गएका छन्।

Himpat

विशेष