मनोरञ्जन

साइँलीका गायक हेमन्त राना यसो भन्छन्

साइँलीका गायक हेमन्त राना यसो भन्छन्
फागुन ११ ।  मिहिनेत गरेर दिनरात लागिएन मैले एक दुई टेकमै गाएको गीत हो यो महालई यो पनि गाँउदा खासै गाहे भएन । पुरै फिलिङमा डुबेर गाँए । व्यवसायिक रुपमा गाउन जिम्मेवारी आएको नभनी मैले आफ्ने गित सम्झिएँ कालिप्रसादजीले फाइनल कम्पोज गरिरहँदा कस्तो राम्रो रैछ भन्नु भयो । कुनै पनि कलाकारलाई आफुले गाएको गीत हिट होस भन्ने चाहना त हुन्छ नै । छोटो समयमा यति धेरै लोकप्रियता कमाउला भन्ने लागेको थिएन । गज्जबबाट

Hemanta Rana #

विशेष