खेल

आफ्ना प्रेमी फुटबल स्ट्राइकरलाई हौस्याउन प्रेमिका रंगशालामै नांगिइन

आफ्ना प्रेमी फुटबल स्ट्राइकरलाई हौस्याउन प्रेमिका रंगशालामै नांगिइन
फागुन ११ ।  प्रेमी वा प्रेमिकाको खेल हुँदा एक अर्कालाई हौस्याउन उनीहरु रंगशाला पुग्ने गर्छन । आफ्नो प्रेमी वा प्रेमिकाले देख्ने स्थानमै उनीहरु प्रमीलाई हौस्याउन विभिन्न कार्य गर्छन् । यस्तो अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा आम प्रचलन नै बनेको छ भन्दा कुनै फरक नपर्ला । तर पाराग्वेका अन्तर्राष्ट्रिय फुटबलर जोनाथन फाब्रोकी प्रेमिका लारिसा रिक्वेल्मले मेक्सिकन कपको फाइनलमा फरक रुप देखाईन । जसको चर्चा अहिले अन्तर्राष्ट्रिय मिडियामा भइरहेको छ । मेस्सिकन कपको फाइनलमा चिपासबाट जोनाथनले स्ट्राइकरको भूमिका निर्वाह गरेका थिए । खेलअघि र पछि जोनाथनले प्रेमिका लारिसा अर्धनग्न रुपमै प्रस्तुत भइन । खेलअघिको सांस्कृतिक कार्यक्रममा लारिसाले दक्षिण अमेरिकाको चर्चित डान्स साम्बा गरिन । हरियो ड्रेसमा उनी निकै कामुक देखिएकी थिइन ।

Jonathan Fabro

विशेष