मनोरञ्जन

अनुहारमा सधैँ नरिवलकाे तेल दल्ने यी नायिका

अनुहारमा सधैँ नरिवलकाे तेल दल्ने यी नायिका

काठमाडाै‌ । अभिनेत्री सुष्मा कार्की एकताका छातीमा खोपेको ट्याटुका कारण खुबै चर्चामा आइन् । ढाडमा प्रेमीको ट्याटु खोप्दा त झनै चर्चा भयो । फिल्मको कथाले मागेजटि हट बेडसिन दिन कति नहच्किने कार्की सानी गाँठकी सेक्सी नायिकाको रुपमा चिनिन्छन् ।

सौन्दर्यका लागि उनि हरेक विहान उठेपछि जाडोमा सादा मनतातो पानी र गर्मीमा चिसोपानिले मुख सफा गर्छु उनी भन्छिन् । फुस्रो छालालाई मेन्टेन गर्न निकै समस्या परिरहेको हुन्छ । त्यसैले बिहान मुख धोएपछि अनुहारमा नरिवलको तेल दल्छु ।

कहिलेकाँही तोरीकै तेल पनि लगाउँछु । नियमित तेल लगाएन भने त मेरो स्किन फुस्रो भएर समस्या नै पार्छ ।

 

Sushma Karki

विशेष