मनोरञ्जन

नायिका प्रियंका कार्कीको नजरमा दयाहाङ नम्बर वन

नायिका प्रियंका कार्कीको नजरमा दयाहाङ नम्बर वन

काठमाडाै‌ । प्रियंका कार्की नेपाली चलचित्र क्षेत्रकी स्थापित नायिका हुन् ।

उनले करिब दुई दर्जन भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छन् । उनले आफुलाई मन पर्ने स्र्माट पुरुषको फेरिहस्त सुनाउन पछि परिनन् । उनको नजरमा दयाहाङ राई नम्बर १ मा मनपर्ने बताइन । दयाहाङ राई मेरो राम्रो साथी हो । ऊ साथीको रुपमा धेरै कम्फर्टेबल छ ।

ऊसँग काम गर्न मलाई सहज लाग्छ । ऊ इमान्दार छ, हार्डवर्किङ छ । उसमा मै हुँ भन्ने भावना छैन । ऊ कहिल्यै म स्टार हो भन्ने घमण्ड गर्दै हिड्दैन । ऊ र मेरो सम्बन्ध पारीवारिकखालको छ । भाउजू र छोरासँग पनि मेरो राम्रै घुलमिल छ । म ऊसँगको हितैसी भएकले उसलाई इटिङ ह्याबिट सुधार्न अनुरोध गर्छु । जे पायो त्यही खाने बानीले अनहेल्दी बनाउँछ । 

Dayahang Rai priyanka karki

विशेष