एक महिनामै ९ करोड कमाउँछन् कपिल


फागुन - ११ । ‘द कपिल शर्मा सो’ अहिलेकै सार्वधिक मन पराइएको सो हो । सबैका मन मस्तिष्कमा छाएका सो सञ्चालन गर्ने कपिलले कति कमाइ गर्छन भन्ने कुरा सबैको कौतूहूलताको विषय हुन सक्छ । कपिलले एक महिनाको करिब ९ करोड भारुभन्दा बढि कमाई गर्छन् । खबरअनुसार, पहिला कपिलले महिनाको ६० देखि ८० लाख कमाई गर्ने गर्थे । अहिले भने उनलाई सोनी च्यानलले एक वर्षको लागि ११० करोड रुपैँयाको अफर गरेको हो । द कपिल शर्मा सो कै कारण च्यानललाई शानदार रेटिङ मिलेकोकारण कपिललाई उक्त रकम दिन केही हिचकिचाहट नभएको सो मेकर्सको भनाई छ । kapil sharma The Kapil Sharma Show