कहिले पूरा हाेला टाइगर श्राफको दिपिकालाई चुम्बन गर्ने रहर ?

फागुन - १३ । बलिउडका चर्चित अभिनेता टाइगर श्राफले आफूलाई दिपिका पादुकोणसँग चुम्बन गर्ने रहर भएको बताएका छन् ।
लजालु स्वभावका र सार्वजनिक समारोहमा त्यती खुलेर नबोल्ने टाइगर एक टेलिभिजन सोमा भने खुलेर प्रस्तुत भए । बाबु ज्याकी श्राफसँगै हाजिर भएका टाइगरलाई एक दिनको लागि रणभीर सिंह बनियो भने के गर्नुहुन्छ भन्ने प्रश्न सोधिएको थियो । टाइगरले आफूले रणभीर सिंह हुने मौका पाए दिपिकालाई लामो समयसम्म चुम्बन गर्ने बताए । यसका साथै दिपिकालाई बेफीक्रीमा जति नै चुम्बन गरे पनि दिपिकालाई चुम्बन गर्नुको मज्जा नै बेग्लै हुने बताए । dipika padukon Tiger Shroff