यस्तो आयो बाहुबली २ को टिजर र नयाँ पोस्टर

फागुन - १३ । दर्शकहरुको अत्याधिक प्रतिक्षारत फिल्म ‘बाहुबाली २’ को नयाँ पोस्टर र टिजर रिलिज भएको छ । महाशिवरात्रीको दिन पारेर पोस्टर र टिजर रिलिज गरिएको हो ।
उक्त पोस्टरमा फिल्मका अभिनेता प्रभास हात्तीको सुडमाथि देखिएका छन् । बाहुबली २ का अहिलेसम्म दुईवटा पोस्टर रिलिज भइसकेको छन् । पहिलो पोस्टर प्रभासको जन्मदिनको अवसर पारेर रिलिज गरिएको थियो । फिल्ममा २८ अप्रिलमा रिलिज हुने बताइएको छ ।
[nepalaja_video type="youtube" id="i42JYnHamoY" height="750 pxl "]
bahubali 2

