मुख्य समाचार

अनलाइनबाटै खाेज्नुहाेस्, निर्वाचन आयोगले राखेको मतदाता सूचीमा आफ्नो नाम

अनलाइनबाटै खाेज्नुहाेस्, निर्वाचन आयोगले राखेको मतदाता सूचीमा आफ्नो नाम

फागुन १५ । सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोछ । चुनावविरोधी तत्व धेरै सल्बलाएनन् र सरकारले बलियो खुट्टा टेक्यो भने घोषित मितिमा निर्वाचन हुन सक्छ ।

यसपटकको निर्वाचनमा १ करोड ४० लाख जनताले मतदान गरेर आफ्ना प्रतिनिधि छान्न पाउनेछन् । त्यति धेरै एक करोड ४० लाख मतदातामा तपाईको नाम छ कि छैन ? निर्वाचन आयोगको वेभसाइट http://www.election.gov.np/election/np/bbvrs  मा गएर तपाईले आफ्ना नाम र विवरण हेर्न सक्नु हुनेछ ।

[caption id="attachment_58074" align="alignleft" width="191"] मतदाता विवरणकाे एक नमुना[/caption]

यसका लागि सर्वप्रथम यो साइटमा जाने, साइटको चौथो ट्याबमा मतदाता नामावलीमा क्लिक गर्ने, त्यसभित्रको मतदाता नामावालीमा फेरि क्लिक गर्ने र आवश्यक विवरण भरेर आफ्नो विवरण हेर्न सकिनेछ ।

विशेष