
फागुन–१५ । नेपालगन्जमा जारी प्रधानमन्त्री कप इन्डो–नेपाल भलिबलमा नेपाल आर्मीले विजयी सुरुवात गरेको छ ।
लिग नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा आर्मीले बर्षात एसोसिएसन भारतलाई २५–१७, २५–१९ र २५–१७ को सोझो सेटमा हराएर अर्को चरणमा प्रवेश गरेको हो ।
त्यस्तै, अर्को खेलमा गत वर्षको विजेता रेल्वे टिम कोलकताले मध्यपश्चिम टिमलाई २५–८, २५–३ र २५–३ को सोझो सेटमा सहज जित निकालेका छ ।
नेपाल आर्मी
भलिबल