खेल

तिलोत्तमा गोल्डकपमा एपिएफ र संकटा भिड्दै

तिलोत्तमा गोल्डकपमा एपिएफ र संकटा भिड्दै
फागुन १६ ।  रुन्देहीमा जारी १९ औँ तिलोत्तमा गोल्ड कप फुटबलको क्वाटरफाईनलमा आज बिभागीय टोली एपिएफ र संकटा क्लबबिच प्रतिस्पर्धा हुँदैछ । दुई क्लबबीचको प्रतिस्पर्धा बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा दिउँसो २ बजेपछि सुरु हुनेछ ।  यसअघि हिजो भएको खेलमा धरान फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै रुपन्देही ११ प्रतियाेिगताको अन्तिम चारमा प्रवेश गरेको छ । २ विदेशी सहित १० टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख ५१ हजार रुपैयाँ हात पार्नेछ ।

Tilotama Gold Cup

विशेष