स्वास्थ्य

विषादीको प्रयोगको असर गर्भवतीमा बढी

विषादीको प्रयोगको असर गर्भवतीमा बढी

डडेल्धुरामा कृषि उत्पादन बढाउने खेतीपातीमा प्रयोग गरिने विषादीको असर गर्भवती महिलामा बढी देखिएको छ । विषादीको प्रयोग गरेको तरकारी तथा फलफुल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको हो ।

बढ्दै गएको विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा नै क्यान्सर देखिएको जिल्ला कृषि विकासकार्यालयका अधिकृत दिलबहादुर विष्टले जानकारी दिए ।

Health Woman Health

विशेष