मनोरञ्जन

यस्तो आयो ‘सरकार ३’ को पोस्टर

यस्तो आयो ‘सरकार ३’ को पोस्टर
फागुन १७ । बलिउडमा अत्यन्तै प्रतिक्षा गरिएको फिल्म ‘सरकार ३’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अमिताभ वच्चन, मनोज वच्चन, यमी गौतम, अमित साध र ज्याकी श्रफ आक्रामक लुक्समा देखिएका छन् । फिल्मलाई राम गोपाल बर्माले निर्देशन गरेका हुन् । फिल्म ७ अप्रिलमा रिलिज हुने बताइएको छ ।

Sarar 3 Sarkar

विशेष