मनोरञ्जन

प्रेममा काजोल अग्रवाल

प्रेममा काजोल अग्रवाल

फागुन - १७ । बलिउड तथा साउथ इन्डियन अभिनेत्री काजोल अग्रवाल सार्वधिक रुचाइएकी हिरोइन हुन् । उनको लभ लाइफले यतिबेला बलिउड तातेकाे छ । भारतीय मिडियाअनुसार काजोल विगत एक वर्षदेखि एक युवकसँग प्रेममा रहेकाे भारतीय मिडियाले जनाएका छन्। खबरअनुसार उनी अहिले आशिष साज्नानी नाम गरेका युवकसँग प्रेममा हुन्। विभिन्न सार्वजनिक समारोहमा सँगै देखिन थालेका यी दुई अहिले प्रेममा परेको कुरा भारतीय मिडियाले दाबी गदैँ आएको छ । तर, यस विषयमा काजोल आर्फैँले भने केही प्रतिक्रिया दिएकी छैन ।

kajal agrawal

विशेष