मनोरञ्जन

फोटोमा हेर्नुस गोरो बन्नका लागि स्किन लाइटेनिंगको सहारा लिएका बलिउड सेलिब्रेटि

फोटोमा हेर्नुस गोरो बन्नका लागि स्किन लाइटेनिंगको सहारा लिएका बलिउड सेलिब्रेटि
फागुन १७ । बलिउडका कयौँ अभिनेत्रीहरुले गोरो देखिनका लागि स्किन लाइटिनिंग ट्रिटमेन्टको साहारा लिएका छन् । दिपिका पादुकोणमात्र नभएर प्रियंका चोपडा, बिपाशा बासु तथा शिल्पा शेट्टीजस्ता अभिनेत्रीहरुले पनि उक्त ट्रिटमेन्टको साहरा लिगेका छन् । हेर्नुहोस् यी पाँच अभिनेत्री जसले गोरो बन्नका लागि स्किन लाइटिनिंगको सहयोग लिए ।





 

विशेष