मनोरञ्जन

‘तारक मेहताका उल्टा चस्मा’ का लेखक मेहताको निधन

‘तारक मेहताका उल्टा चस्मा’ का लेखक मेहताको निधन
फागुन १८ । भारतको चर्चित टेलिश्रंखला ‘तारक मेहताका उल्टा चस्मा’ का लेखक तारक मेहताको ८७ वर्षको उमेरमा आज(बुधबार) निधन भएको छ । लामो समयदेखि बिरामी रहेका मेहताको आज बिहान निधन भएको हो ।
गुजराती नाटकमा आधारित रहेको तारक मेहताका उल्टा चसमाबाट मेहतालाई सन् २०१५मा पद्यश्रीबाट सम्मान पनि गरिएको थियो ।  मेहता गुजरातको रंगमञ्चमा ठूलो नाम मानिन्छन् । ८० भन्दा बढि किताब सार्वजनिक गरिसकेका मेहताको निधनप्रति बलिउडका कयौँ कलाकारले दुःख व्यक्त गरेका छन् ।

Tarak Meheta

विशेष