मनोरञ्जन

जनसंख्याको तीन गुणा बढी जस्टिन बिबरका फलोअर्स

जनसंख्याको तीन गुणा बढी जस्टिन बिबरका फलोअर्स
फागुन १९ । युवापुस्ताका चर्चित गायक जस्टिन बिबर । छोटो समयमा धेरै युवायुवतीको ढुकढुकीमा बस्न सफल यी गायक क्यानडाका हुन् । यिनै गायकले अहिले आएर विश्व किर्तिमान कायम गरेका छन् । क्यानडाको जनसंख्या ३.५ करोड छ । तर उनलाई ट्विटरमा फलो गर्नेको संख्या ९.२ करोड छ । उनलाई ट्वीटरमा फलो गर्नेको संख्या क्यानडाको जनसंख्या भन्दा ३ गुणा बढी रहेको छ ।

Justin Biber

विशेष