स्ट्राइकर टोरेस खेल मैदानमै घाइते



टोरेसले उक्त घटना डर मात्र भएको र आफू खेलमा छिट्टै फर्किने विश्वास व्यक्त गरेका छन् । घटनामा पर्ने बित्तिकै दुवै टोलीका खेलाडी उनी तर्फ गएका थिए र सहयोगको लागि बोलाएका थिए । खेल भने १ –१ को बराबरीमा सकिएको छ । उनको स्वास्थ्य लाभको लागि उनले पहिले खेलिसकेका क्लब लिभरपुल, चेल्सी र अन्य खेलाडीहरुले कामना गरेका छन् । https://twitter.com/LFC/status/837441679317745669?ref_src=twsrc%5Etfw एथ्लेटिको मड्रिड घाइते फर्नान्डो टोरेस