मनोरञ्जन

छोरीका कारण ऐश्वर्या र अभिषेकको सम्बन्धमा खटपट सुरु

छोरीका कारण ऐश्वर्या र अभिषेकको सम्बन्धमा खटपट सुरु

 

एजेन्सी ।  बलिउड अभिनेता अभिसेक वच्च्न र पूर्व मिस वल्र्ड तथा अभिनेत्री एश्वर्या रायबीच खटपट सुरु भएको छ । छोरी आरध्या बच्चनको करिअरको विषयलाई लिएर अभिसेक र एश्वर्याबीच खटपट सुरु भएको हो । उमेरले भर्खर ५ वर्ष लागेकी आरध्याको करियरको विषमा एश्वर्या र अभिसेकको भिन्दाभिन्दै मत रहेको छ ।

 अभिसेक छोरी ठूली भएपछि हिरोइन बनोस् भन्ने चाहनाअनुसरा आरध्यालाई चाइल्ड आर्टिस्टको रुपमा फिल्ममा काम गराउने सोचमा छन् । तर, एश्वर्या यसमा एश्वर्याको ठीक विपरित मान्यता रहेको छ । एश्वर्या आफ्नी छोरी फिल्म क्षेत्रमा नआओस् भन्ने चाहन्छिन् ।

अभिसेक वच्च्न एश्वर्या राय

विशेष