मनोरञ्जन

बलिउड र सलमान खानका कारण अपराध बढेको पाकिस्तानी अभिनेत्रीको आरोप

बलिउड र सलमान खानका कारण अपराध बढेको पाकिस्तानी अभिनेत्रीको आरोप

फागुन २१ । पाकिस्तानी अभिनेत्री तथा गायिका राबी पीरजादाले बलिउड र सलमान खानलाई गम्भीर आरोप लगाएकी छिन् । एक पत्रकार सम्मेलनमा राबीले आफ्नो आउँदो फिल्मको प्रचार गर्ने क्रममा उक्त आरोप लगाएकी हुन् । बलिउडमा रिलिज हुनै सबै फिल्म अपराधिक गतिविधिको बारेमा हुने र सलमान खानको फिल्ममा खासगरि त्यस्ता अपाराधिक झलक देखिने उनले बताइन् । यस्ता झलकले आफ्नो देशमा अपराध बढेको उनको गुनासो छ । उनले भारतीय फिल्म मेकर्सले आम मानिसलाई के सिकाउँदैछन् भनेर प्रश्न गरेकी छिन् ।

Salman Khana

विशेष