देश

गुल्मीको रेसुङ्गा क्षेत्रमा भिषण आगलागी

गुल्मीको रेसुङ्गा क्षेत्रमा भिषण आगलागी
फागुन - २१ । गुल्मीको रेसुङ्गा क्षेत्रमा भिषण आगलागि भएको छ । सदरमुकाम तम्घासको देउराली नजिकैबाट शुरु भएको आगलागि अहिले नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार हावाहुरी चलिरहेकाले पनि आगो नियन्त्रण बाहिर रहेको बताइएको छ । आगालागि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यलय गुल्मीको प्रहरी टोली , शसस्त्र प्रहरी बल गुल्म गुल्मीको प्रहरी टोली , नेपाली सेना र स्थानीयवासीहरुले प्रयास गरिरहेका छन ।

आगलागी

विशेष