स्वास्थ्य

माओवादी केन्द्रका नेता पुन अस्पतालबाट डिस्चार्ज

माओवादी केन्द्रका नेता पुन अस्पतालबाट डिस्चार्ज
फागुन २२ । माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । अचानक विरामी भएपछि फागुन १५गते नेता पुनलाई थप उपचारका लागि बैंकक लगिएको थियो । एक साता थाइल्याण्को समितिभेज अस्पतालमा उपचार गराएका पुनको स्थास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालले आज डिस्चार्ज गरेको हो । उपचारका लागि पुनकी श्रीमति तथा सभामुख ओनसरी घर्ती पनि उपचारका लागि थाइल्याण्ड गएकि थिइन् । सभामुख नहुंदा १९ गते बस्ने संसद बैठक पनि २६ गतेलाई सारिएको छ । उनिहरु फागुन २६ गते नेपाल फर्किने कार्यक्रम रहेको छ । https://twitter.com/SpeakerofNepal/status/838297232122130432

Barsaman Pun

विशेष