कटाप्पाले बाहुबलीलाई किन मारे ? कटाप्पाले नै दिए जवाफ

फागुन – २५ । बलिउड फिल्म नगरीमा यतिबेला अत्याधिक सोधिने प्रश्न हो ‘कटाप्पाले बाहुबलीलाई किन मारे ?’ यही कौतुहल्ता मेटाउनका लागि बाहुबली २ पनि बनिसकेको छ ।
तर, यसको जवाफका लागि बाहुबली २ हेरिरहनु नर्पेन भएको छ । फिल्ममा कटाप्पाको भूमिका निभाएका सत्यराजले आफूले बाहुबलीलाई किन मारेको भन्ने प्रश्नको जवाफ दिएका छन् । उनले भने, उनले भने, ‘डाइरेक्टरले मलाई त्यही गर्न सुझाएका थिए त्यसकारण मैले बाहुबलीलाई मारें ।’ कटाप्पाले आफू जता गएपनि सबैले उनलाई यहि प्रश्न गर्ने गरेको बताउँदै उनले उक्त प्रश्नको जवाफ एकै वाक्यमा टुंगाएका हुन् । फिल्ममा कटाप्पाले बाहुबलीलाई किन मारेको कारण अहिलेसम्म पनि परिवारलाईसमेत बताएका छैनन् । परिवारले पनि उनलाई यसबारे कुनै प्रश्न नगरेको उनी बताउँछन् । बारम्बार मानिसहरुले कटाप्पालाई एउटै प्रश्न गर्दा उनी प्रश्नबाट नथाकेको बाउँछन् । यो प्रश्नमा झनै मज्जा आउने उनको भनाइ छ । वर्षले ६२ लागेका सत्यराजको असली नाम रंगराज सुब्बैया हो । उनले २ सयभन्दा बढि फिल्ममा काम गरिसकेका छन् । bahubali 2