मृगौला फेल हुनबाट यसरी बचाउन सकिन्छ


यस्तै मृगौला स्वस्थ राख्न निम्न कार्यहरु अनिवार्य अपनाउनु पर्छ : १. शरीरलाई आवश्यकताअनुसार प्रशस्त पानी पिउनुपर्छ । २.धुम्रपान र मद्यपान देखि टाढा रहनुपर्छ । ३.चिल्लो पिरो तथा बढी मसालेदार खाना बार्नपर्छ तथा कम गर्नुपर्छ । ४.शारीरिक तौल व्यवस्थित गर्न बिहान नियमित व्यायाम गर्नु राम्रो मानिन्छ । ५.मिर्गाैलामा असर पार्ने डायबिटिज र ब्लडपे्रसर नियन्त्रणमा राख्नुपर्छ । ६.चिकित्सकसँग सल्लाह गरेर मात्र औषधी सेवन गर्ने गर्नुपर्छ । ७.वंशाणुगत रोगप्रति सचेत रहनुपर्छ । ८.पिसाब पोलेमा यसको परीक्षण गराउनुपर्छ । ९.२४ घण्टामा दुई लिटर पिसाब फेर्ने गरी पानी पिउनुपर्छ । १०.वर्षमा एकपटक मिर्गाैलाको परीक्षण गर्नुपर्छ । मृगौला सुरक्षित स्वस्थ