खेल

नेपालगन्ज गोल्डकप आजबाट

नेपालगन्ज गोल्डकप आजबाट
फागुन २६ । अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा दोस्रो टुवोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता आजबाट सञ्चालन हुने भएको छ । २६ देखि चैत ४ गतेसम्म नेपालगंज रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामो मनाङ मस्र्याङ्गदी, सङ्कटा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय समूह, रुपन्देही— ११, सुदूरपश्चिम— ११ र नेपालगन्ज—११ गरी ‘ए’ डिभिजनका आठ समूहको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले पाँच लाख र दोस्रो हुनेलाई रु दुई लाख ५१ हजार पुरस्कार प्राप्त गर्ने छ ।

Nepalgung Gold cup

विशेष