मनोरञ्जन

यी नायिकाले गरिन् सुटुक्क बिहे

यी नायिकाले गरिन् सुटुक्क बिहे
फागुन २६ । बलिउड अभिनेत्री ऋतिषा भट्टले गोप्य रूपमा विवाह गरेकी छन्। ३५ वर्षे भट्टले संयूक्त राष्ट्रसंघका कुटनीतिज्ञ आनन्द तिवारीसँग विवाह गरेकी हुन्। करिब ६ महिनाको प्रेम सम्बन्धपछि उनीहरू विवाह वन्धनमा बाँधिएका हुन्। एक वेवसाइटलाई अन्तरवार्ता दिने क्रममा ऋतिषा आफ्नो विवाह भएको खुलासा गरेकी हुन्। उनले विवाहलाई नीजि समारोह बनाउन धेरै हल्लाखल्ला नगरेको बताइन्।

Ritisha Bhatta

विशेष