खेल

दोस्रो नेपालगञ्ज गोल्डकपमा नेपाल प्रहरीले आयोजक नेपालगञ्ज ११ को सामना गर्ने

दोस्रो नेपालगञ्ज गोल्डकपमा नेपाल प्रहरीले आयोजक नेपालगञ्ज ११ को सामना गर्ने
फागुन २७ । नेपालगञ्ज गोल्डकपमा आज नेपाल प्रहरीले आयोजक नेपालगञ्ज ११ को सामना गर्ने भएको छ । उक्त खेल आज दिउंसो ३ बजे नेपालगञ्ज रंगशालामा हुने छ । यस अघि हिजो भएको खेलमा भारतको दिल्ली युनाइटेडलाई पराजित गर्दै सुदुर पश्चिमाञ्चल फुटबल टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको विजेताले ५ लाख प्राप्त गर्ने छ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छ ।

Nepalgung Goldcup

विशेष