चार्जमा राखेको मोबाइल निकाल्दा करेन्ट लागेर मृत्यु

फागुन–२८ । चार्जमा राखिएको मोबाइल निकाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ ।
सिरहाको गोलबजार नगरपालिका–१ कुम्सार चारभरेका १८ वर्षका सानु शुसलिङको करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घरको मिटरबक्समा चार्चमा राखिएको मोबाइल झिक्ने क्रममा करेन्ट लागेर ज्यान भएको प्रहरीले जनाएको छ ।
करेन्ट
मोबाइल
सिरहा